Kindle नरेन्द्र दाइ MOBI â ☆ papercuts.co

नरेन्द्रदाई एक मनोवैज्ञानिक उपन्यास हो । एउटा पुरुषका पत्नि र प्रेमिका दुई छुट्टा छुट्टै सम्बन्धका दुई स्त्रीहरु बीचको कथा हो । नायक नरेन्द्रलाई पत्नि गौरी र प्रेमिका मुनरियाले समान अधिकारसाथ सेवा गरेको र दुवैको आ आफ्ना ठाउँमा स्वतन्त्र अस्तित्व स्विकारिएको छ । पतिको प्रेम नपाए पनि पतिसेवामा अटल रहने आदर्श पत्नि र सामाजिक ग्रार्हस्थ सम्बन्धमा नअटाएर पनि प्रेम र सद्भावले गर्दा प्रेममा लीन रहने प्रेमिका दुई भिन्न चरित्रका नारीको जीवन्त गाथा छ नरेन्द्र दाई उपन्यासमा ।


10 thoughts on “नरेन्द्र दाइ

  1. says:

    मुनरिया मलाई यो नाम बड़ो प्रिय लाग्छ । हामी साना हुँदा बुवाले जिस्क्याउनु हुन्थ्यो मेरा छोरीहरुको नाम सोफिया र मुनरिया हो । पछि यो उपन्यासमा आफ्नो नाम पाउँदा मलाई आश्चर्य लागेको थियो । एक दुइ वर्षदेखी मेरो मनमा एउटा कथा छ र पात्रको नामकरण गर्न खोज्दा उही आईदिन्छे मुनरिया हुन त सानो बाबुलाई जस्तै मलाई पनि गौरी भाउजु खुब मन पर्च्छिन । त्यो शान्त स्निग्ध देदीप्यमान उनको मुहार अनि उनको दुखपूर्ण ज़िन्दगी कस्तो विडम्बना कति पीड़ा किशोरवयकी मेरी आदर्श पात्र मीराको सम्झना आउँछ । नरेन्द्र दाइलाई घृणा गर्न खोज्छु तर सक्दिन । उनी पनि हामीजस्तै परिस्थिति र लालसाले किचिएका एक कमजोर व्यक्ति । अनि मुनरिया सारा संसारले उसलाई पतित माने पनि आफ्नै नज़रमा उ कति उच्च छे उसले माया गरेकी छे उसको प्रेममा उ खोट देख्दीन स्नेहका बलले संसार जितने उन्माद छ उसमा । त्यो आत्मविश्वासलाई समयले खुब गलाउँछ पटक पटक जीवनले प्रहार गर्छ तर अन्त्यमा पनि नायिका नै बनिरहन्छे हाम्री मुनरिया ।विपी बांचेका भए के के हुन्थ्यो भनेर अनेक मन गढण्ते तर्क आउंदा मेरो भने एउटै लोभ छ उनी रहिरहेका भए सौन्दर्य र भावनाले भिजेका यस्ता कति कृति लेख्थे होलान


  2. says:

    I almost cried at last


  3. says:

    निस्वार्थ भावले पढ्न मन उत्सुक हुदा खोजी गर्दै छु


  4. says:

    Novel about women's love passion greatness and their sacrifies Novel showing the society of ours


  5. says:

    Especially recommended for those people who live nearby Koshi river you will feel home while reading this


  6. says:

    Good book on male and female psychology especially around sexual relationships morality and the free spirit


  7. says:

    I think it's a masterpiece form BISHWESHOR PRASAD KOIRALA he's best one for me


  8. says:

    This book is uite interesting I recommend this if you want to explore contemporary culture and life situations back then with the imaginative words which can take you to the time of early 2000 BS


  9. says:

    A finest uality story plotted in a country's perspective An epitome of compassionate and unconditional love of a women Gauri bhauju's character's life is full of problems still she is very strong not to let go of Narendra dai Munariya character depicts a girl from a poor family who is attracted by the worldly happiness and possessions and thus is lead to ruin her life A story from the eyes of Ramesh Narendra's little brother this story repersents our rural hill located society Yet the books is full of multi languages making it a cultural document too


  10. says:

    विपिको नरेन्द्र दाइमा पेज न‌ ७३ मा बौलाहि गौरि र १ पेज अगाडि मेरि गौरि भन्ने शब्द भित्रको मानसिक उलट पुलट नै यो उपन्यासको प्रमुख विषय हो।